रातो मच्छिन्द्रनाथको रथारोहणा गरियो (फोटोफिचर)

काठमाडौँ । एक महिनासम्म चल्ने जात्राका लागि रातो मच्छिन्द्रनाथ देउतालाई रथमा राखिएको छ । 

ललितपुरमा शुक्रवार साँझ ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथारोहण गरिएको हो ।

हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकाली मच्छिन्द्रनाथलाई रथमा रथारोहण गर्ने चलन छ ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ७ : ३४ बजे