बाढीको स्थितिमा सुधार

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आयो

काठमाडौं – भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ।

भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो। अगष्ट १ तारिखमा पठाएको नयाँ मूल्य सूचीअनुसार आईओसीले पेट्रोलमा प्रतिलिटर १६ रुपैयाँ ८० पैसा र डिजेल र मट्टितेलमा समान प्रतिलिटर १२ रुपैयाँ ४५ पैसाले घटाइएको छ।

मूल्य घटेपछि पेट्रोलमा योभन्दा अघि रहेको घाटा अब भने नहुने देखिएको छ। तर डिजेल मट्टितेल र एलपी ग्यासमा भने घाटा नै रहेको नेपाल आयल निगमले जनाएको छ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ४ : ५२ बजे