काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले दुईवटा विधेयक प्रमाणीकरण गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएका विधेयकहरु आज प्रमाणीकरण गर्नुभएको हो ।
प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार १ : ११ बजे

प्रतिक्रिया