वेवारिसे भरुवा बन्दुक प्रहरी नियन्त्रणमा

रुकुम ।  जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जिल्लाका विभिन्न ठाउँबाट बेवारिसे अवस्थामा रहेका १० थान भरुवा बन्दुक नियन्त्रणमा लिइएको छ । 

कार्यालय सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृृष्ण खत्रीले  विभिन्न सूचनाका आधारमा बन्दुक नियन्त्रणमा लिएको बताउनुभयो  । 

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  १२ : ११ बजे