अध्यक्ष ओलीको भाषण सुन्न जगरनाथपुरमा हजारौंको उपस्थिति (तस्बिरहरु)

वीरगन्ज – नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज पर्साको जगरनाथपुर पुग्नुभएको छ ।

अध्यक्ष ओलीले जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मिया, स्थानीय माओवादी, नेपाली कांग्रेस र मधेशवादी दलका नेता तथा  कार्यकर्ताहरुलाई एमालेमा प्रवेश गराउनुभएको छ । अध्यक्ष ओलीको भाषण सुन्न त्यहाँ हजारौं स्थानीयहरुको उपस्थिति  रहेको थियो  ।

​​​​​​​

​​​​​​​​​​

 

 

प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार  ५ : २१ बजे