बाढीको स्थितिमा सुधार

प्रधानमन्त्री देउवाको पुत्ला दहन

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को विद्यार्थी संगठन  अनेरास्ववियुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ । 

अनेरास्ववियुसम्बद्ध विद्यार्थीहरूले रत्नराज्य क्याम्पस अगाडि पेट्रोलियम पदार्थको मूल्यबृद्धि विरुद्ध प्रदर्शन गर्दै प्रधानमन्त्री देउवाको पुत्ला दहन गरेका हुन् ।

 विद्यार्थीहरूले ‘नाफाघाटा जान्दैनौँ, मूल्यबृद्धि मान्दैनौँ, जनतामारा सरकार मुर्दावाद’ लगायतका नारा लगाएका थिए ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  ६ : १९ बजे