सुर्खेत ।चौकुने गाउँपालिका-४ स्थित तताली सामुदायिक वनमा लुकाई राखेको ३ नाल भरूवा बन्दुक शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ ।
प्रहरी चौकी बिजौराबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार ४ : १३ बजे
प्रतिक्रिया