राष्ट्रपति भण्डारीद्वारा दुईवटा विधेयक प्रमाणीकरण

​​​​​​​काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले दुईवटा विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएका विधेयकहरु आज प्रमाणीकरण गर्नुभएको हो ।

 

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  १ : ११ बजे