तस्बिरमा मदन भण्डारी फाउण्डेसनको तेस्रो राष्ट्रिय सम्मेलन

काठमाडौँ । मदन भण्डारी फाउण्डेशनको तेस्रो राष्ट्रिय सम्मेलन भइरहेको छ  ।नयाँ बाँनेश्वर थापागाँउस्थित बानेश्वर वैंक्वेटमा आज बिहान ११ः०० बजेदेखि फाउण्डेशनको सम्मेलन सुरु भएको हो । फाउण्डेशनको तेस्रो राष्ट्रिय सम्मेलनलाई नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो । 

 ‘जनताको बहुदलीय जनवाद, राष्ट्र निर्माणको आधार’ भन्ने मूल नारका साथ सुरु भएको राष्ट्रिय सम्मेलनमा देशैभरका सात वटै प्रदेशका प्रतिनिधि सहभागी हुनेुहुन्छ । ​​​​​​​

​​​​​​​

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ३ : २६ बजे