सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

प्लाष्टिकलाई बोतलमा कोचेर बुझाए पैसा पाइने

चक्रपथ

काठमाडौँ । के तपाईले घरमा विभिन्न सामान किनेर जम्मा भएको प्लाष्टिकको झोला जलाउने गर्नुभएको छ ?

साताको शेयर बजार : २६ अर्ब बढीको कारोबार

चक्रपथ

काठमाडौँ ।  धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रह्यो । सातामा पाँच

विद्युतीय बस खरिद गर्न पुनः बोलपत्र आह्वानको तयारी

चक्रपथ

​​काभ्रेपलाञ्चोक । वाग्मती प्रदेश सरकारले विद्युतीय बस खरिदका लागि पुनः अन्तराष्ट्रिय बोलपत्र आह्वान गर्ने भएको छ

ऊन प्रशोधन गर्ने उपकरण नहुँदा समस्या

चक्रपथ

काठमाडौं । नेपालमा ऊन प्रशोधन गर्ने उपकरण र प्रविधि नहुँदा समस्या भएको छ । उपकरण

रसुवागढी नाकाबाट १०० विद्युतीय कार आयात

चक्रपथ

रसुवा । यातायातको पहुँचलाई सरलीकृत गर्न नेपाली व्यापारी तथा व्यवसायीले उत्तरी नाका रसुवागढीबाट चिनियाँ विद्युतीय

वर्ल्डलिङ्कले ट्राफिक प्रहरीलाई दियो विद्युतीय स्कुटर

चक्रपथ

 काठमाडौं ।  इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई इलेक्ट्रिक स्कुटर उपलब्ध गराएको छ । कम्पनीले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत उपहारस्वरूप इलेक्ट्रिक स्कुटर दिएको हो ।  बुधबार कम्पनीका कार्यकारी निर्देशक मनोज अग्रवालले ट्राफिक प्रहरी महाशाखा प्रमुख जनक भट्टराई उक्त स्कुटर हस्तान्तरण गरेका हुन् । यसबाट ट्राफिक प्रहरीको काममा सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे ।  ‘हामीले सामाजिक उत्तरदायित्व अन्तर्गत नै ट्राफिक प्रहरीलाई इन्टरनेट सेवा समेत दिँदै आएका छौँ,’ उनले भने, ‘त्यसैअन्तर्गत कोरोना महामारीमा विभिन्न स्वास्थ्य सामग्री समेत उपलब्ध गराएका थियौँ । ट्राफिक प्रहरीलाई यस अघिदेखि उपलब्ध गराउँदै आएको सहयोग आगामी दिनमा समेत जारी रहनेछ ।’  ट्राफिक प्रहरीले महिला तथा अपाङ्ग आरक्षण सिटको प्रयोग र भाडा चेक जाँचका लागि उक्त स्कुटर प्रयोगमा ल्याउनेछ । ट्राफिक प्रहरीको आवश्यकतालाई मध्यनजर गर्दै वर्ल्डलिङ्कले यस किसिमको सहयोग उपलब्ध गराएको हो ।  ट्राफिक साइरन जडित यो जापानिज स्कुटर एक पटकको चार्जमा १०० किलोमिटरसम्म गुड्न सक्छ । ट्राफिक महिलालाई मोटरसाइकल चलाउन गाह्रो हुनेगरेको अवस्थामा यो विद्युतीय स्कुटरले सहज हुने अपेक्षा गरिएको छ ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईले वर्ल्डलिङ्कबाट प्राप्त विद्युतीय स्कुटर महिला प्रहरीले प्रयोग गर्ने बताए । ‘वर्ल्डलिङ्कले उपलब्ध गराएको फ्री वाई-फाईले ट्राफिक सचेतना कक्षाका साथै सेवाग्राहीलाई महत्वपूर्ण सहयोग पुगेको छ,’ उनले भने ।

कहिले हुन्छ साहस उर्जाको आईपीओ बाँडफाँट ?

चक्रपथ

काठमाडौं । साहस उर्जाले साधारण सेयर (आईपीओ) बाँडफाँट आगामी आइतबार हुने भएको छ । कम्पनीले ६

बढ्यो सुनचाँदीको मूल्य

चक्रपथ

काठमाडौँ – नेपाली बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको  छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

न्यादी हाइड्रोपावरको आइपिओ बिक्री खुला

चक्रपथ

काठमाडौँ  । न्यादी हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर बिक्री खुला गरेको छ । 

विद्युत् प्राधिकरणले प्रस्ताव गर्यो नयाँ महसुल, डिमाण्ड शुल्कमा वृद्धि

चक्रपथ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले प्रस्ताव गरेको नयाँ विद्युत् महसुलप्रति मिश्रित प्रतिक्रिया प्राप्त भएको छ ।

फस्टाउँदै भक्तपुरको जुजु धौ व्यवसाय

चक्रपथ

भादगाउँ । माग बढेसँगै भक्तपुरको जुजु धौ व्यवसाय फस्टाउन थालेको छ । मल्लकालदेखि दहीको राजा उपमाले परिचित

राष्ट्रिय गौरवको आयोजनाको विजोग

चक्रपथ

गलकोट ।​​​​​​​ सरकारले राष्ट्रिय गौरवको आयोजनालाई प्राथमिकताका साथ अगाडि बढाउने भनेपनि कालीगण्डकी करिडोर बागलुङ खण्डकोे हालत कन्तबिजोग