साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

दोलखामा जीप दुर्घटना,चारजनाको मृत्यु

काठमाडौं । दोलखामा जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । गएराति १० बजे सिन्धुपाल्चोकको तातोपानीबाट दोलखाको गौरीशंकर गाउँपालिका जाँदै गरेको जीप विगु गाउँपालिकाको लादुकमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताउनुभयो ।

उहाँका अनुसार १८ जना घाइते भएका छन् । जसमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । 

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ६ : ३९ बजे