साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

संसदीय समिति सदस्यमा को को भए हेरफेर ? (सूचीसहित)

काठमाडौं । संसदीय समितिहरूमा हेरफेर गरिएको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख अग्नि सापकोटाले संसदीय सुनुवाइ समितिबाहेक संसदका सबै विषयगत समितिमा हेरफेर भएको जानकारी दिनुभयो ।

२३ फागुनको सर्वोच्च अदालतको फैसलापछि एमाले संसदको सबैभन्दा ठूलो दल बनेपछि त्यसलाई स्वीकार गर्दै समितिमा हेरफेर गरिएको हो ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सभाममुख सापकोटाले कार्यव्यवस्था परामर्श समिति, राज्यव्यवस्था तथा सुशासन समिति, महिला तथा सामाजिक समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक लेखा समितिमा हेरफेर गरिएको जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ४ : ०३ बजे