सुनको मूल्यमा नयाँ कीर्तिमान

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेल्ने

काठमाडाैं । फिफा विश्वकप २०२६ छनोटअन्तर्गत प्रारम्भिक चरण खेल्न लागेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । खेल म्यानमारको याङ्गुनमा सेप्टेम्बर आज र ११ तारिखमा खेलिने छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार विश्वकप छनोटअन्तर्गत प्रारम्भिक चरण खेलको तयारीस्वरूप म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागेको जनाएकाे थियाे ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ९ : ४८ बजे