साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

सीसीएमसी बैठकले गरेका प्रस्तावमा छलफल गर्न मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज साँझ ५ बजेका लागि बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको कृषिमन्त्री पद्मा अर्यालले जानकारी दिनुभयो ।

केही दिन यता कोेभिड १९ संक्रमण बढ्दै गएपछि सिसिएमसीले सो विषयमा छलफल गरिरहेको छ । गत शनिबार बसेको सीसीएमसी बैठकले केही निर्णय गरी मन्त्रिपरिषदमा प्रस्ताव सिफारिस गरिसकेको छ । सो विषयमा केन्द्रीत भएर आज छलफल हुने बताइएको छ । 

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  १ : २१ बजे