चितवन । नारायणगढ मुग्लिन सडकको जलविरेमा सुख्खा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ ।
आज दिउँसो करिब साढे २ बजे इच्छाकामना गाउँपालिका–६ मा पर्ने जलबिरेमा सुख्खा पहिरो खसपछि बाटो दुबैतर्फ बन्द भएको हो ।
प्रहरी र सडक कर्मचारीको टोलीले पहिरो हटाउने काम गरिरहेको छ ।
प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार ४ : ४४ बजे
प्रतिक्रिया