सुनको मूल्यमा नयाँ कीर्तिमान

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ३ वर्षको जेल सजाय

इस्लामाव । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तेहरिक–ए–इन्साफका अध्यक्ष इमरान खानलाई ट्रयाल कोर्टले गैरकानूनी रूपमा सरकारी उपहार बेचेको अभियोगमा तीन वर्षको जेल सजाय सुनाएको छ ।

विस्तृत समाचार सार्वजनिक हुन बाँकी छ ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ३ : ०६ बजे