सुनको मूल्यमा नयाँ कीर्तिमान

चीनद्वारा फेंग्युन–३ स्याटेलाइट प्रक्षेपण

जिउक्वान । चीनले बिहीबार जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट एउटा भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको छ ।

फेंग्युन–३ ०६  स्याटेलाइट प्रक्षेपण उपग्रह लङ मार्च-४ सी  वाहक रकेट द्वारा बिहान  ११ :४७ मा (बेइजिङ समय) मा प्रक्षेपण गरिएको  हो ।

 सो उपग्रह सफलतापूर्वक योजनाबद्ध कक्षमा प्रवेश  गरेको पनि बताइएको छ । 
 

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहिबार  ३ : २४ बजे