सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

एमाले अध्यक्ष ओलीसँग विद्यार्थीहरूले ‘बासँग विद्यार्थी’ कार्यक्रम गर्दै

काठमाडौँ । ’बासँग विद्यार्थी’ कार्यक्रम हुने भएको छ ।

 भदौ २८ गते विद्यार्थीहरूले ‘बासँग विद्यार्थी’ कार्यक्रम गर्न लागेका हुन् । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग विद्यार्थीहरूले यो कार्यक्रम गर्ने लागेको उहाँले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ । 

अध्यक्ष ओलीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ''हिजो एक टक सोका लागि बनेर नानीबाबुहरू आएका थिए । उनीहरूका नयाँ नयाँ कुरा सुनाए, मलाई प्रश्न गरे । भिडियो बनाएर टिकटकमा पनि पोस्ट गरेछन् । भन्दै थिए बासँग विद्यार्थी’ कार्यक्रम गर्दै छौँ। रमाइलो भयो, खुसी लाग्यो ।''

 

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ९ : ०४ बजे