काठमाडौं । काठमाडौं महानगरपालिकाले सामाखुसी खोलामाथि बनाइएको ढलाने पुल भत्काएको छ ।
स्थानीयले मापदण्ड मिचेर बनाइएको सो पुल भत्काइएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
रानीबारी–तिलिङटार मार्गमा सडक विस्तार गर्दा स्थानीयले मापदण्ड मिचेर भवन निर्माण गरेको तथा सो पुल समेत निर्माण गरेको महानगरको भनाइ छ ।
प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार ४ : ४४ बजे
प्रतिक्रिया