साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

प्रदेश २ को प्रदेशसभा बैठक आज बस्दै

काठमाडौँ । प्रदेश २ मा करीब छ महिनापछि आज प्रदेशसभा बैठक बस्ने भएको छ । 

प्रदेश सरकारले प्रदेशसभा छल्न खोजिरहेकामा छ महिनामा अनिवार्य बैठक बस्नुपर्ने बाध्यात्मक व्यवस्थाका कारण पाँचौँ अधिवेशन शुरु गर्न लागिएको बताइएको छ । 

प्रदेशसभा चौथो अधिवेशन कात्तिक ४ गते सकिएको थियो ।

पाँचौँ अधिवेशनको पहिलो बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्रबारे जानकारी गराएर शुभकामना दिने कार्यसूची तय छ । 

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ९ : ०४ बजे