सुनको मूल्यमा नयाँ कीर्तिमान

ललिता निवास प्रकरण : थप दुई जना पक्राउ

काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरणमा थप दुई जना पक्राउ परेका छन् ।

यस प्रकरणमा अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले आज दुई जना मोही पक्राउ गरेको हो । यद्यपी, उनीहरुको पहिचान भने खुलाईएको छैन ।

यसससँगै ललिता निवास प्रकरणमा सीआईबीले पक्राउ गरेकाको संख्या १९ पुगेको छ ।

 

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  १ : ४९ बजे