सुनको मूल्यमा नयाँ कीर्तिमान

त्रिभुवन विमानस्थलबाट बरामद सुन जोख्नका लागि टक्सार महाशाखा लगियो

काठमाडौं । बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको करिब एकसय किलो सुन टक्सार विभागमा पुर्‍याएको छ ।

सुन जोख्नका लागि टक्सार विभाग पुर्‍याइएको हो । राजश्व अनुसन्धान विभागले गएरति उक्त सुन बरामद गरेको थियो ।

८ वटा पोकामा लाहछाप लगाएर सुरक्षाकर्मी सहित सुन टक्सार लगिएको थियो ।

सुनसहित हालसम्म ६ जना पक्राउ परेका छन् 

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहिबार  ३ : ०८ बजे