तीन प्रदेशमा वर्षाको सम्भावना

धुलिखेलबाट काठमाडौं आउँदै गरेको बस साँगामा दुर्घटना

काठमाडौँ । साँगाको पुलमुनी बस दुर्घटनामा परेको छ ।

धुलिखेलबाट काठमाडौं आउँदै गरेको बा ३ ख ९३९६ नं को बस साँगाको पुलमुनी भिरमा खसेको हो ।

उद्दार कार्य जारी रहेको छ । थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ३ : ५७ बजे