काठमाडौं । मिटरब्याज पीडितहरूले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका छन्।
मंगलबार मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले काठमाडौंको शान्तिवाटिकादेखि बानेश्वरसम्म 'नालायक गृहमन्त्री राजिनामा दे' भन्दै प्रदर्शन गरेका हुन् ।
प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार ५ : ५१ बजे
प्रतिक्रिया