साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

स्थानीय तहका जनप्रतिनिधिहरूले आज सिंहदरबार घेराउ गर्ने

काठमाडौँ । स्थानीय तहका जनप्रतिनिधिहरूले आज सिंहदरबार घेराउ गर्ने भएका छन् । 

सरकारले स्थानीय तहलाई ५० प्रतिशत अनुदान कटौती गरेको र कटौतीको निर्णय फिर्ता नहुँदासम्म आन्दोलन गर्ने पूर्व घोषित कार्यक्रमअनुसार आज स्थानीय तहका जनप्रतिनिधिहरूले सिंहदरबार घेर्न लागेका हुन । 

सरकारले स्थानीय तहलाई यसअघि निरन्तर दिँदै आएको ५० प्रतिशत अनुदान  यस वर्षदेखि कटौती गरेपछि सोको विरुद्धमा जनप्रतिनिधिहरूले सिंहदरबार घेर्न लागेको नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीम ढुङ्गानाले बताउनुभयो ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ७ : १० बजे