धरहराबाट उपत्यका नियाल्ने रहर

नेपालले गुमायो पहिलो विकेट

काठमाडौँ । जिम्बावेमा जारी आइसिसी विश्वकप छनोट २०२३ अन्तर्गत प्लेअफ खेलमा नेपालले युएईविरुद्ध पहिलो विकेट गुमाएको छ ।

१८२ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको नेपालले पहिलो विकेटको रुपमा अर्जुन साउदलाई गुमाएको हो ।

उनी ५ बलमा १ रन जोड्दै आउट भए । हाल नेपाल २ ओभरमा १ विकेटको क्षतिमा ३ रनको स्थितीमा छ ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ५ : १० बजे