माथिल्लो मनाङमा हिमपात

आज साँझदेखि वर्षा कम हुने

ललिता निवासको जग्गा तारबार गर्ने भन्दै बालुवाटार पुग्यो काठमाडौंको नगर प्रहरी

काठमाडौं । काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवासको जग्गा तारबार गर्ने भएको छ । आइतबार महानगर प्रहरीको एक टोली बालुवाटार पुगेको छ । बालुवाटारस्थित एनआरएनए कार्यालय नजिक महानगर प्रहरीको टोली पुगेको हो ।

अहिले ललिता निवासको जग्गा यकीन गर्ने र पछि तारबार गरिने महानगर प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  २ : ४७ बजे