दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

बुटवलमा तिनाउ नदीले सर्तकर्ता पार गर्ने चेतावनी

काठमाडौं । अविरल वर्षाका कारण तिनाउ नदीमा जल सतहले सतर्कता तह पार गर्ने चेतावनी दिइएको छ ।

बाढी मापन केन्द्र बुटवलले सूचना जारी गर्दै तिनाउ जलाधारको बुटवल, पाल्पा र आसपासका क्षेत्रमा ठूलो वर्षा भइ तटीय क्षेत्रमा बाढीको जोखिम बढेको उल्लेख गरेको छ ।
नदीमा पानीको सतह ५.६ ९एम० खतराको तह भएकोमा ७.२२ एम सतहमा पुगेको सूचनामा उल्लेख छ ।

तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुन सक्ने होचा स्थानमा बसोबास गर्नेहरूलाई दिउँसो तीन बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  १२ : ५२ बजे