आज वर्षाको सम्भावना

दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

चिनियाँ अर्बपति ज्याक मा काठमाडौं

काठमाडौं । चिनियाँ अर्बपति ज्याक मा काठमाडौं आइपुगेका छन् ।

अध्यागमन विभागका अनुसार उनी मंगलबार दिउँसो २:३० बजे बंगलादेशको भीपीसीएमए विमान चर्टर गरेर   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । 

पर्यटक भिषामा उनी नेपाल आएका हुन् । 
 

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ४ : ०६ बजे