सुनको मूल्यमा नयाँ कीर्तिमान

दबाबमा नेपाल, छैटौं विकेटको रुपमा कप्तान रोहित आउट

काठमाडौँ । आइसीसी विश्वकप छनोट–२०२३ को समूह चरण अन्तर्गतको नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले छैटौं विकेट गुमाएको छ ।

ताकासिंगा स्पोर्टस् क्लबमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले छैटौं विकेटको रुपमा कप्तान रोहित पौडेललाई गुमाएको हो ।

उनी ५५ बलमा ३३ रन जोडेर आउट भए ।

यो समाचार तयार पार्दासम्म नेपाल ६ विकेटको क्षतिमा ३२.३ ओभरमा ११९ रनको स्थितीमा छ ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ३ : १४ बजे