आज वर्षाको सम्भावना

सवारी दुर्घटनामा परे कैलालीका सिडिओ कट्टेल 

धनगढी । कैलालीका प्रमुख जिल्ला अधिकारी सवारी दुर्घटनामा परका छन् । 

आइतबार बिहान धनगढीबाट अन्तर जिल्ला बैठकमा सहभागी हुन नेपालगन्ज जाने क्रममा  सिडिओ कट्टेल सवार से १ झ २६० नम्बरको गाडी बर्दियाको बबईमा मिनी ट्रकमा ठोक्किएको हो ।

सिडिओ कट्टेल सकुशल रहेका छन् । उनी सवारी गाडीको अगाडिको भागमा क्षति पुगेको छ । 
 

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ११ : ३७ बजे