डडेल्धुरा । डडेल्धुरामा एक जना मृत फेला परेका छन् ।
गन्यापधुरा गाउँपालिका–१ भत्काँडा बजारदेखि करिब एक सय मिटर टाढा एक जना मृत फेला परेका हुन् ।
सोही ठाउँका ७२ वर्षीय गम्भिर लुहार बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार ५ : २६ बजे
प्रतिक्रिया