आज वर्षाको सम्भावना

मनसुन सुरु भए लगत्तै काठमाडौंमा धान रोपाई सुरु (फोटो फिचर)

काठमाडौं । नेपालमा मनसुन सुरु भए लगत्तै धान रोपाई सुरु भएको छ । 

काठमाडौंलगायत सुन्दरीजल आसपासमा धान रोपाई सुरु भएको हो । 

​​​​​​​

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  १ : ५१ बजे