यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

कर्मचारीलाई टिकटक नबनाउन मन्त्रालयको निर्देशन

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीलाई टिकटक नबनाउन निर्देशन दिएको छ ।

मन्त्रालयले कार्यालय समयमा, कार्यालय पोसाकमा, कार्यालयको सवारी साधन प्रयोग गरेर र कार्यालयभित्र कुनैपनि टिकटक बनाउन रोक लगाएको हो । 

यस्तै मन्त्रालयले कर्मचारीहरुले आफ्नो काम सम्बन्धी समेत कुनै पनि टिकटक बनाउन रोक लगाएको छ । यदी सो नियम उलंघन गरि उक्त निर्देशन नमानेमा मन्त्रालयले अनुशासन नियम अन्तर्गत कारबाही गरिने जनाइएको छ । 

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतबार  ८ : ०१ बजे