आज वर्षाको सम्भावना

नेपालमा १७ जाती र १३ भाषाहरु थपिए

काठमाडौं – नेपालमा १० वर्षको अवधीम १७ वटा जातजाती र १३ वटा भाषाहरु थपिएका छन् ।

राष्ट्रिय तथ्यांक कार्यलयले आज प्रेस विज्ञप्ती मार्फत सार्वजनिक गरेको तथ्यांक अनुसार राष्ट्रिय जनगणना २०७८ ले नेपालमा १४२ जातजाती,१२४ भाषाभाषी र १० वटा धर्महरुलाई सुचिकरण गरेको छ ।

कार्यलयले अहिले केहीबेर अघि प्रेस विज्ञप्ती मार्फत यो तथ्यांक सावर्जनिक गरेको हो ।

यस विषयमा विस्तृतमा अध्ययन गर्नका लागि यस लिंकमा हेर्नुहोस्:- 

https://censusnepal.cbs.gov.np/results/downloads/caste-ethnicity?fbclid=IwAR2NbfGhhGCarGkX1o0HmHpTrBukeIol-CXbq3y_IE0lfvwr2hH1c2o_jf8

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  १० : २२ बजे