दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

मस्कोमा खस्यो दोस्रो पटक ड्रोन, धेरै भवनहरू क्षतिग्रस्त

मस्को । रुसको राजधानीमा दोस्रो पटक ड्रोन खसेको छ ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियो फुटेज अनुसार मस्कोको दक्षिण पश्चिम सहरमामा ड्रोन उडिरहेको देखिन्छ।

बिबिसीका अनुसार हवाई सुरक्षा निकायले ड्रोन खसालेपछि रुसको राजधानी सहर मस्कोमा धेरै भवनमा क्षति पुगेको छ । मे महिनाको सुरुमा क्रेमलिनमा कथित हमलापछि मस्कोमा यो दोस्रो ड्रोन घटना हो।

युक्रेनको राजधानी कीभमा रुसी आक्रमण सुरु भए पछि मस्कोमा आक्रमण सुरु हुन थालेको हो । यसअघिको आक्रमणमा एक व्यक्तिको मृत्यु भएको थियो।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  ८ : ३८ बजे