सरकारले वृद्धभत्ता नबढाउने

काठमाडौँ – सरकारले वृद्धभत्ता नबढाउने भएको छ।

सोमबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा.प्रकाशरण महतले वृद्धभत्ता नबढाइएको बताउनु भयो । तर, ६८ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई दिँदै आएको भत्तालाई भने निरन्तरता दिएको उहाँको भनाइ छ।  

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार  ६ : ५२ बजे