काठमाडौं – सरकारले २० वटा संस्थान खारेज गरेको छ।
संघीय संसदको दुबै सदनमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले २० वटा संस्थान खारेज गरेको बताए।
मंसिर मसान्तसम्म त्यस्ता बोर्डको सम्पत्ति मन्त्रालय मातहत राखिने उनले बताए।
प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार ५ : ३६ बजे
प्रतिक्रिया