यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

काठमाडौँ ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार गोलभेँडा ठुलो९नेपाली०को प्रतिकेजी न्यूनतम मूल्य ४०, मकै बोडी प्रतिकेजी मूल्य ५०,कुरिलो प्रतिकेजी ३००,काउली स्थानीय प्रतिकेजी मूल्य ७०,आलु रातो ४० कायम भई कारोबार भइरहेको छ ।

त्यसैगरी, कागती १८० रुपैयाँ,चमसूरको साग रु ११०, डल्ले च्याउ प्रतिकेजी २८० रुपैयाँ ,न्युरो ७० रुपैयाँ,रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काँक्रो ८०,अदुवा प्रतिकेजी २५० रहेको समितिले जनाएको छ । 

समितिका अनुसार तरबुजा प्रतिकेजी ४०,अनार २५० रुपैयाँ,किवी ४०० रुपैयाँ, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ,ताजा माछा ९रहु० ३३०, ताजा माछा९मुंगरी० ३०० रुपैयाँ कायम भई खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार  ९ : २१ बजे