सडक यातायात क्रमशः सहजतातर्फ

लुम्बिनी प्रदेशसभा बैठक बस्दै

बुटवल । आज लुम्बिनीको प्रदेशसभा बैठक बस्दै छ । 

प्रदेश प्रमुख अमिन शेरचनका अनुसार बैठक आव्हानका लागि गत ९ जेठमा सिफारिस भएर आएको भन्दै  आज १३ः०० बजेका लागि बैठक आव्हान गरिएको हो । 

प्रदेश प्रमुखका कार्यालयका प्रवक्ता धर्मा अर्याल बेल्वासेका अनुसार सो बैठक दाङ, देउखुरीमा बस्नेछ । यसअघिको प्रदेशसभा बैठक गत वैशाख २९ गते अन्त्य भएको थियो । 

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार  ८ : ३० बजे