आज वर्षाको सम्भावना

भोलि काठमाडौं उपत्यकामा सार्वजनिक विदा

​​​​​​​काडमाडौँ । भोलि काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिइने भएको छ । रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेका कारण भोलि उपत्यकामा विदा दिन लागिएको हो ।

गृह मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै रातो मत्स्यन्द्रनाथको भोटो देखाउने दिनका अवसरमा उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा विदा दिइएको जनाएको छ। 

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार  ४ : ११ बजे