सडक यातायात क्रमशः सहजतातर्फ

एमालेको सचिवालय बैठक सुरु

टेकनाथ रिजालको कर्तुत : आफैं बोक्सी आफैं झाँक्री (अडियोसहित)

काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने खेलमा अन्ततः सक्कली भुटानी शरणार्थीका नेता नै मुछिएका छन् ।  ‘भुटानका नेल्सन मण्डेला’ भनिने चिनेने रिजालले प्रहरी बयानमा यस प्रकरणमा आफ्नो संलग्नतालाई घुमारोपाराले नरहेको आशयको बयान दिए पनि यो प्रकरणमा उनी संलग्न रहेको अडियो बाहिरिएको छ ।

प्राप्त अडियोमा के कसरी नक्कली भुटानी शर्णाथी बनाई नेपाल र भुटानका मानिसहरुलाई अमेरिका लैजाने भन्ने योजना प्रष्टसँग खुल्दछ । रिजालले भुटानमै रहेका नेपाली भाषीहरुलाईसमेत अमेरिका पठाइदिन तारतम्य मिलाएका प्रमाणहरु बाहिरिएका छन् । 

सुन्नुहोस् रिजाल र एक भुटानीबीच भएको कुराकानी :

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलबार  ५ : ४० बजे