यस्तो छ आजको विनिमय दर

शहिद स्मारक लिगमा आज एक मात्र खेल हुँदै

काठमाडौँ । शहिद स्मारक लिगमा आज एक खेल हुदैँछ । 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार आजको एक मात्र खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ । 

रङ्गशालामा आज थ्री–स्टार क्लब र सातदोबाटो यूथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ः०० बजेबाट सुरु हुनेछ । 

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार  ७ : ४९ बजे