दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

चीनको लोयल्टी टापुमा ७.७ रेक्टर स्केलको भूकम्प

बेइजिङ । प्रशान्त महासागरको लोयल्टी टापुमा ७.७ म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प नेटवर्क केन्द्रले जनाएको छ ।

शुक्रबार बिहान १०ः५७ मा सो भूकम्पको केन्द्रबिन्दु २३.१ डिग्री दक्षिण अक्षांश र १७०.७ डिग्री पूर्वी देशान्तर १० किलोमिटर गहिराइमा रहेको सीईएनसीले जनाएको छ । यसबारे विस्तृत विवरण आउँन बाँकी छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  ४ : ०३ बजे