यस्तो छ संसद्मा आज प्रस्तुत हुने नीति तथा कार्यक्रमको पूर्व तयारी (तस्बिरहरू)

काठमाडौँ । सरकारको वार्षिक नीति तथा कार्यक्रम आज पेस हुँदै छ ।

सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा अपराह्न ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको छ । 

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा नीति तथा कार्यक्रम प्रस्तुतको पूर्व तयारी गरिएको छ । 

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  ९ : ०९ बजे