मदन-आश्रित स्मृति दिवसमा बल्खुमा एमालेको विशेष कार्यक्रम (फोटोफिचर)

काठमाडौँँ  । नेकपा (एमाले)ले तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवसमा आज मदन नगर, बल्खुमा विशेष कार्यक्रम गरेको छ । 

उक्त कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीको शालिकमा माल्यार्पण गर्नुभएको छ। 

मदन नगर, बल्खुमा नेकपा एमालेले आयोजना  गरेको एक विशेष कार्यक्रममा सहभागी भएका अध्यक्ष ओली भण्डारीको शालिकमा माल्यार्पण गर्नुभएको हो।

हेरौँ, बल्खुका आयोजित कार्यक्रमका तस्बिरहरू :

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार  ९ : ५८ बजे