यस्तो छ आजको विनिमय दर

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै

काठमाडौँ। शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुदैँछन ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला र एन्फा कम्प्लेक्स, सातदोबाटोमा गरी आज दुई खेल हुन लागेका हुन । 

दशरथ रङ्गशालामा सङ्कटा र हिमालयन शेर्पा क्लब एक आपसमा भिड्नेछन्, जुन खेल दिउँसो ३ः०० बजेबाट सुरु हुनेछ । 

उता, ३ः०० बजे नै खुमलटार र मच्छिन्द्र क्लब आमुने सामुने हुनेछन् । जुन खेल एन्फा कम्प्लेक्स, सातदोवाटोमा सुरु हुनेछ । 

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  ९ : २८ बजे