दलित गाउँका पहिलो शिक्षक

मदिरा पसलमा आगलागी हुँदा पाँच करोड नष्ट

गुरुग्राम । हरियाणाको गुरुग्रामस्थित मदिरा पसल आइतबार जलेर नष्ट भएको  छ।

गल्फ कोर्स रोड नजिकै रहेको पसलमा लागेको आगो नियन्त्रणका लागि सातवटा गाडी घटनास्थलमा पुगेको र नियन्त्रणको प्रयास भइरहेको अधिकारीहरुले जनाएका छन् । 

‘आगलागीबाट पाँच करोडको मदिरा जलेर नष्ट भएको  बताइएको छ ।
घटनाको थप विवरण आउन बाँकी छ ।
 

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  १ : ४६ बजे