यस्तो छ आजको विनिमय दर

शहिद स्मारक लिग अन्तर्गत आज दुई खेल हुँदै

काठमाडौँ  । शहिद स्मारक लिग अन्तर्गत आज दुई खेल हुदैँछन । 

एउटा खेल ललितपुरस्थित च्यासलस्थित खेल मैदानमा हुनेछ भने अर्को खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ ।  

जावालाखेल यूथ क्लब र मनाङ मर्स्याङ्दी क्लब च्यासल मैदानमा प्रतिस्पर्धामा उत्रने छन् । सो खेल दिउँसो ३ः०० बजेबाट सुरु हुनेछ ।  

यसैगरी, एन्फा कम्प्लेक्स, सातदोबाटोमा न्युरोड टिम र फ्रेन्डस क्लब आमुने सामुने हुनेछ । सो खेल पनि दिउँसो ३ः०० बजेबाट नै सुरु हुनेछ ।  

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ७ : ३४ बजे