यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

इङवा हाइड्रोपावरको आइपिओ बाँडफाँट

काठमाडौँ  । इङवा हाइड्रोपावरको आइपिओ आज बाँडफाँट भएको छ ।  

कम्पनीले वैशाख १३ गतेदेखि १७ गतेसम्म सर्वसाधारणका लागि उक्त आइपिओ बिक्री खुला गरेको थियो ।

१२ लाख ३ हजार ९९५ जना आवेदकले १ करोड २८ लाख ९५ हजार ४९० कित्ता सेयरको लागि परेको आवेदनमध्ये ११ लाख ९९ हजार ९६७ को  योग्य आवेदन परेको थियो ।

 योग्य आवेदक मध्येबाट १ लाख २६ हजार ८६३ जना आवेदकले मात्रै १० कित्ताका दरले सेयर पाएका छन् ।

 

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  १० : १८ बजे